कोशी प्रदेश सरकारको २८ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक
काठमाडौं : नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको सहमति अनुसार कोशी प्रदेश सरकार संचालन गर्न २८ बुँदे न्यूनतम साझा कार्यक्रम ल्याइएको छ। सरकारको कार्यसम्पादनलाई प्रभावकारी, परिणाममुखी र जनउत्तरदायी बनाउने उद्देश्यले ल्याइएको न्यूनतम साझा कार्यक्रममा बजेट पूनरावलोकन देखि सुशासन, पूर्वाधार, कृषि, पर्यटन, स्वास्थ्य र विद्युतिय शासनसम्मका विषयलाई प्राथमिकतामा राखिएको छ। न्यून
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







